जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो
मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र उनकी पत्नी रञ्जिजा श्रेष्ठ नेतृत्वको नाउपामा आन्तरिक छलफल बाँकी छ । तर, डा.सीके राउत नेतृत्वको जनमत पार्टीले भने फागुन २६ गते केन्द्रीय कमिटी बैठक राखेर नाउपासँग एकीकरणका लागि कार्यदल बनाइसकेको छ।

सीके राउत नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो ।
कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन् । तर नाउपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।जनमतका प्रवक्ता शरदसिंह यादव आफूहरूले निर्णय गरिसकेको अब नाउपाको निर्णयको पर्खाइमा रहेको बताउँछन् ।
नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
माबोलाई मोसो दलेको प्रकरणमा पक्राउ दुईजना रिहा, ६ जनाको पक्राउ पुर्जी खारेज
लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना
उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय
नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले
सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन : मन्त्री खड्का
होलीको उल्लासमा आकाशबाट देखिएको हनुमाढोका क्षेत्र
होलीका दिन काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उत्सव मनाउने क्रममा चलिरहेको छ ।
देशका पहाडी, हिमाली र उपत्यकामा होलीको उत्सव मनाउने क्रम जारी छ । त्यही क्रममा काठमाडौंको वसन्तपु र हनुमान ढोका दरबार क्षेत्र होली मनाउनेका लागि आकर्षक स्थान हो ।

फाल्गुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाउने क्रममा वसन्तपुरको पटांगिनीमा हजारौँ जम्मा हुन्छन् । हनुमानढोका दरबार क्षेत्रमा धुमधामका साथ अहिले होली मनाइँदैछ ।
हनुमान ढोका दरबार क्षेत्रमा हजारौं मानिसहरू विशेष रुपमा भएर सद्भाव, सम्मान र उत्साहका साथ होली मनाउँदा आकाशबाट देखिएका दृश्य ।
होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू)
‘पिताम्बर’को टिमसँग प्रदीप र सुपुष्पाको होली
दरबारमार्गमा होलीको रमझम (तस्बिरहरू)
होलीको रमझममा झुम्दै दरबारमार्ग (तस्बिरहरू)
होलीमा उपत्यकाका चोकचोकमा चेकजाँच, ड्रोनबाट पनि निगरानी बढाइयो
स्ववियु निर्वाचनपछि अभियानमा फर्किँदै माओवादी
स्ववियु निर्वाचनपछि अभियानमा फर्कने माओवादीको तयारी काठमाडौं–नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’मा स्ववियु निर्वाचनपछि फर्कने भएको छ ।
फागुन २५ गते काठमाडौंमा राजावादीहरूले सडक आन्दोलन गर्ने सूचना पाएपछि अभियान रोकेर काठमाडौं फिर्ता भएका नेताहरू स्ववियु निर्वाचनपछि अभियानमा फर्कन लागेका हुन् ।

‘तराई–मधेस जागरण अभियान’का क्रममा रौतहटको कार्यक्रम सकेर उनीहरू काठमाडौं फिर्ता भएका थिए । पार्टी महासचिव देव गुरुङका अनुसार अब रोकिएको स्थानबाट कार्यक्रमले निरन्तरता पाउने छ । माओवादीले आफ्नो शक्ति विस्तार गर्न ०८४ लक्षित अभियान गरिरहेको छ ।
‘स्ववियु निर्वाचनपछि अभियानमा फर्कने भनेका छौँ । निर्णय भएको छैन ।’ महासचिव गुरुङले खबरहबलाई भने, ‘पुनः निर्धारित कार्यक्रम अनुसार कञ्चनपुरसम्म नै पुगेर मिसन पुरा गर्ने छौँ ।’
स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन् : सत्यको जित भयो
बीमा प्राधिकरणको केन्द्रीय भवनमा इजलास सञ्चालन गरिने
भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण
कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते
सुदूरपश्चिमका रिक्त राजनीतिक पदमा तत्काल नियुक्त गर्न कांग्रेस–एमाले सहमत
सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका पदहरूमा तत्काल नियुक्ति गर्न सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राजनीतिक नियुक्तिका पदमा तत्काल नियुक्ति गर्ने बारे दुबै दल सहमत भएका हुन् ।

दुबै दलका प्रदेश तहका शीर्ष नेताहरू सहभागि बैठकले भागबण्डाको आधारमा तत्काल पदपूर्तिका लागि सहमत भएका छन् । त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो ।
बीमा प्राधिकरणको केन्द्रीय भवनमा इजलास सञ्चालन गरिने
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छ : प्रचण्ड
पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
होलीका रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : देउवा
‘होली’ हर्ष र उमङ्गको पर्व : प्रधानमन्त्री ओली
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
पूर्वराष्ट्रपति भण्डारीबाट फागुपूर्णिमाको शुभकामना
शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान
रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता गर्नका लागि अमेरिकी प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार साउदी अरेबियामा युक्रेन र अमेरिका बीचको वार्तामा ३० दिनको युद्ध विरामका लागि सहमति भएपछि यसमा रुसी सहमति जुटाउन अमेरिकी प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो।

यस अघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले बल रुसको कोर्टमा भएको बताएका थिए। उनले रुसप्रति पनि सकारात्मक अपेक्षा राखेको बताएका थिए। साउदी अरेबियाको वार्ता सकिएपछि मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विकोफ नै रुससँग वार्ता गर्न त्यसतर्फ गएका हुन्।
ह्वाइट हाउसले यो योजना बुधबार नै बनाएको हो। रुसले भने यो प्रस्ताव पढेर निर्णय गर्ने जनाएको छ।
सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन
आठ दिनलाई गएका सुनिता र ब्यारी नौ महिनादेखि अन्तरिक्षमा अड्किए, पृथ्वीमा ल्याउने मिसन फेरि रोकियो
युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प
अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर
सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन
पाकिस्तानमा रेल बन्धकबाट २५ जनाको शव बरामद
अमेरिकी वार्ताकारहरू रुस जाँदै : क्रेमलिन
व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण
प्रतिक्रिया