प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
त्यसलगत्तै सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदलाई विधेयक शाखामा दर्ता गराउन आग्रह गरे ।
मन्त्री अधिकारीले संसद्मा भने- असारसम्म जग्गाको वर्गीकरण नसकिए कित्ताकाट रोकिन्छ
आगामी असार मसान्तभित्र जग्गाको वर्गीकरण गरिसक्न स्थानीय तहलाई आग्रह
प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’
रेशम र सीकेबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्छ : रञ्जिता
जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास उचित होइन : सूर्य थापा
मिटरव्याज पीडितको समस्या समाधान गरी समयमा नै न्याय दिनुस् : सुमना श्रेष्ठ
परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत
प्रचण्डले भने- विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन गरेका हौँ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताएका छन् ।

अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताए ।
माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उनले दिएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड
परराष्ट्र सचिव भन्छन्- चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो
वर्षमान पुन भन्छन्- माओवादीले अहिले सरकारलाई प्राथमिकतामा राखेको छैन
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै डा. विश्वनाथ पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको थियो ।

जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका पूर्वउपाध्यक्ष पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले बताए ।
गत चैत २२ गतेदेखि रिक्त गभर्नर चयनमा नेपाली कांग्रेस र नेकपा एमालेले जारी राखेको उल्टो अभ्यास बल्ल टुंगोमा पुर्याएका छन् ।
गभर्नरमा दलका कार्यकर्ता, देशमा शंकास्पद कारोबार संख्या ४९ प्रतिशतले बढ्यो
विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : जस लिन होडबाजी, सर्वसाधारणमा खुसीयाली
राजेन्द्र लिङ्देनले भने- १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक हुँदैन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् ।

सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए ।
अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गरे । यस पटकको आफूहरूको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उनले दाबी गरे ।
युरोपेली सङ्घको कूटनीतिक टोली काठमाडौंमा
सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’
राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक : गृहमन्त्री
संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ
बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण
राजुनाथलाई सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने
काठमाडौं महानगरपालिकाका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् ।

उनले सोधेको स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरेको, सञ्चारमाध्ययममा अनधिकृत बयानबाजी गरेको, जनप्रतिनिधिसँग मुखमुखै लागेर अमर्यादित व्यवहार देखाएको, वतावरण शान्त पार्ने उदेश्यले दिएको आदेश पालना नगरी नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको उल्लेख गरिएको छ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन बाटो छेकी अवरोध गरेको जस्ता कुरा उल्लेख छन् ।
चट्याङ लागेर डोटीमा महिलाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते
शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग
मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र
पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू)
काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रूपमा उद्घाटन भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दरबार उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै आजबाटै यो दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । दरबार चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो ।
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षण नौ तले दरबार वरपर घुम्न सक्नेगरी सबै संरचना हटाइएको छ । दरबार खुले पनि त्यहाँ रहेको महेन्द्र र वीरेन्द्र सङ्ग्रहालय भने केही समयपछि मात्र खुला हुनेछ । अहिले नौ तले दरबारमा चढ्न पाउने व्यवस्था गरिएको छ ।
दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाको बारेमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।
सर्वसाधारणका लागि खोलियो नौतले दरबार, पर्यटनमन्त्री पाण्डेले गरे उद्घाटन
जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा एक हजार सात सय नौले छाडे गाउँ
जुम्लामा मार्सीधान रोपाइँ सुरु
रवि र छविलालको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएपछि यस रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।

लामिछाने र गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको रिट एकै ठाउँमा राखेर सुनुवाइ गरेपछि हेर्दाहेर्दैमा राखिएको हो ।
सर्वोच्चले यस मुद्दामा रविलाई थुनामै राख्ने उच्च अदालत दाङको बुटवल इजलासको आदेश बदर गरेर जिल्लाकैआदेशलाई सदर गर्न सक्नेछ । यदि त्यसो भएमा उनी भैरहवा कारागारबाट रिहा हुनेछन् ।
हावाहुरी र असिनापानीले ठूलो क्षति, एक जना घाइते
चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते
हुल बाँधेर विद्युत् प्राधिकरण पुगे युरोपेली युनियनका राजदूतहरू
अन्तर्राष्ट्रिय …
युक्रेनमा युद्धविराम थाति राख्दै रुससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध ‘२४ घण्टा’ भित्र अन्त्य गर्ने वाचा गरेका थिए । सदाझैँ आफ्नो बोली फेर्दै ट्रम्पले गत साता आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता भएमात्रै यस समस्याको समाधान हुने बताएका थिए । सोमबार ट्रम्प र पुटिनबीच २ घण्टा लामो टेलिफोन वार्ता भयो । तर, अझै पनि युक्रेनमा जारी युद्ध कहिले अन्त्य हुने हो भन्ने स्पष्ट छैन ।

पुटिनसँग वार्ता गरेपछि ट्रम्पले आफ्नै स्वामित्वमा रहेको ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘रुस र युक्रेनले तत्कालै वार्ता थाल्ने भएका छन्…।’ तर, दुई मुलुकबीच तत्कालै युद्धविरामको सम्भावना भने देखिन्न ।
रुसी समकक्षी भ्लादिमिर पुटिनले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुचारु गर्न गरेको सहयोगप्रति ट्रम्पलाई धन्यवाद दिएका छन् । यद्यपि तत्कालै युद्धविराम हुने सम्भावना नरहेको उनले संकेत गरे ।
कृष्ण सागरको तटमा अवस्थित सोची शहरमा सञ्चारकर्मीसँगको कुराकानीमा पुटिनले भने, ‘भविष्यमा सम्भावित शान्ति सम्झौताबारे रुसले युक्रेनी पक्षसँग प्रस्ताव गर्नेछ र समझदारीबारे काम गर्न तयार रहेको छ भन्नेबारे अमेरिकी राष्ट्रपतिसँग हामी सहमत छौँ ।’
भारतमा फर्कियो कोभिड, २५७ जना संक्रमित भेटिँदा दुईजनाको मृत्यु
भारतले पाकिस्तानसँग सीमा समारोह पुनः सुरु गर्ने
हङकङका नेपाली स्रष्टालाई नेप्लिज एशोसियशनकाे सम्मान
जापानी कम्पनी होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर क्षतिग्रस्त
ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने
‘भारतले पाकिस्तानविरुद्ध गरेको कारवाही स्वभाविक’
भारतमा रेलको टिकटमै अपरेशन सिन्दुरको लोगो र मोदीले सलाम ठोकेको फोटो छाप्न थालियो
गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
अपरेशन सिन्दुर भारतको स्पष्ट जित : अस्ट्रियन सैन्य विश्लेषक
ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ
इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर
पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ
प्रतिक्रिया