आजका समाचार : संसद्‍मा विरोधबाट पछि हटे प्रतिपक्षी, रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का र अमेरिकी-इजरायली आक्रमण रोक्न खाडी देशले पहल गर्नुपर्ने इरानको भनाइ « Khabarhub

आजका समाचार : संसद्‍मा विरोधबाट पछि हटे प्रतिपक्षी, रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का र अमेरिकी-इजरायली आक्रमण रोक्न खाडी देशले पहल गर्नुपर्ने इरानको भनाइ


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो एजेन्डामा सजिलै चिसो पानीले नुहाएर शान्त बनेका छन् ।

गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको धेरै भूमि मिचेको भनेपछि प्रतिपक्षी आन्दोलित थिए । तर तिनै आन्दोलित प्रतिपक्ष बुधबारबाट शान्त बनेका छन् ।

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित-पोषित शक्तिले प्रधानमन्त्री र आफूमाथि नियोजित आक्रमण गरिरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले गरिरहेको ठूला वित्तीय अपराधको अनुसन्धानबाट त्रसित समूहले आफूहरूविरुद्ध घेराबन्दी गरेको दाबी गरेका हुन् ।

“नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नमाथि सरकारले छानबिन गरिरहेको छ, केही दिनमा यो विषय अदालत पुग्दैछ,” मन्त्री वाग्लेले भने, “हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् ।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत र सरकारको सुशासनको अभियान धेरैलाई नपचेकाले यस्तो खेल भइरहेको टिप्पणी गरे ।

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

नेकपाद्वारा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण अस्वीकार

इरानी राष्ट्रपतिले भने- युद्ध देशका लागि राम्रो होइन, विज्ञको टिप्पणी, ‘इरान-अमेरिका दुवै लामो समय लड्न चाहँदैनन्

इरानका राष्ट्रपति मसूद पेजशकियानले अब ‘न युद्ध न शान्ति’को अवस्थबाट बाहिर निस्किनुपर्ने बताएका छन् ।

उनले बुधबार पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले पनि वार्तामार्फत् यो समस्याको समाधान निकाल्न चाहेको बताए । खामेनेईले यसका लागि अनुमति पनि दिएका उनको भनाइ छ ।

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

काठभित्र १०० टन लागूऔषध

कश्मीरमा हेलिकप्टर दुर्घटना

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ७ : ४४ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक