आजका समाचार : अतिक्रमित संरचना हटाउने अभियान देशभर फैलियो, दलको नेता छान्दै कांग्रेस र आक्रमणमा मारिए मालीका रक्षामन्त्री « Khabarhub

आजका समाचार : अतिक्रमित संरचना हटाउने अभियान देशभर फैलियो, दलको नेता छान्दै कांग्रेस र आक्रमणमा मारिए मालीका रक्षामन्त्री


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ ।

सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घर टहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो ।

यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन् ।

जोखिमयुक्त क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानान्तरण र व्यवस्थापन गर्ने काम जारी

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

सुकुम्वासी बस्तीबाट हटाइएकाको यसरी हुँदै छ दर्ता (तस्बिरहरू)

सुकुम्वासीलाई नागार्जुनमा बनाइएको भवन अवलोकनमा निस्किन् कार्यवाहक प्रमुख डंगोल

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना

ड्रोनबाट यस्तो देखियो भत्काउँदै गरेको सुकुम्वासी बस्ती (तस्बिरहरु)

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

बुटवलमा पनि घरटहरा हटाउन थालियो

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

मनोहरा सुकुम्वासी बस्तीबाट बिरामीको उद्धार (तस्बिरहरू)

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु (तस्बिर)

मनोहरा किनारको सुकुमवासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूले त्यसबारे छलफल गरेका छन् ।

छलफलबाट सम्भव भएसम्म सोमबार सर्वसम्मतिबाट नभए निर्वाचन प्रकृयाबाट दलको नेता चयन गरिने भएको हो ।

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

वर्षमान भन्छन् : नयाँलाई जिताउन व्यवसायीले बोरामै पैसा बोकेर हिँडे, अहिले पछुताउँदैछन्

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर मारिएका छन्। देशभरका सैन्य स्थलहरूमा गरिएको आक्रमणका क्रममा उनको मृत्यु भएको समाचार अलजजीराले प्रकाशित गरेको छ।

आइतबार आएको यो खबर त्यसको भोलिपल्ट आएको हो, जब राजधानी बामाको नजिकैको सैनिक सहर कातीस्थित उनको निवासमा आक्रमण भएको थियो।
उक्त आक्रमण अल-कायदा सम्बन्धित समूह र तुआरेग विद्रोहीहरूले संयुक्त रूपमा गरेका थिए।

ओमानका सुल्तानसँग वार्तापछि पाकिस्तानतिर इरानी विदेशमन्त्री, इस्लामाबादबाट मस्को जाने

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद

ट्रम्प सहभागी डिनरमा गोली चल्दा युद्धग्रस्त क्षेत्र जस्तै देखियो वासिङ्टन हिल्टन आसपास

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

ट्रम्प सहभागी डिनरमा गोली चल्दा युद्धग्रस्त क्षेत्र जस्तै देखियो वासिङ्टन हिल्टन आसपास

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ५७ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स