स्टक « Khabarhub

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घटेर २ हजार ५९८ दशमलव ८९ मा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ। त्यस्तै,…