अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै सुरु हुन सकेको छैन । यसअघि बिहीबार बेलुकी ६.३० मा प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको थियो ।

तर सवा सात बज्दासमेत प्रधानमन्त्री शाहले सम्बोधन गर्ने लक्षण देखाएका छैनन् । सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि शाहले देशबासीका नाममा सम्बोधन गर्ने निर्णय गरेका थिए ।
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य
राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त
सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप
सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको सन्देश लिएर जिल्ला जान निर्देशन दिएका छन् ।
बिहीबार कोशी र मधेश प्रदेशका सांसदहरुसँग छलफल गरेपछि यस्तो निर्देशन दिएका हुन् ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बारा-४ का सांसद रहबर अन्सारीले यसबारे जानकारी दिएका हुन् ।
सभापति लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएका छन् ।
कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु
मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन
दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?
प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा गत आइतबार राति भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद दुखद घटनामा परिणत भएको उल्लेख गर्दै यसले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने चिन्ता व्यक्त गरे।

‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ,’ उनले भने, ‘घटनाक्रममा सुरक्षा निकायको भूमिका के थियो? त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन? सरकारले यसको जवाफ दिनुपर्छ।’
पद्माको प्रश्न- लोकसेवा बन्द गरेर बौद्धिक नागरिक यहाँ नबसुन् भन्ने सरकारको आशय हो ?
कांग्रेसले भन्यो- देवानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ
मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन
सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ
बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !
सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’
प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ
संसदमा प्रतिपक्षीले सोधे ‘सरकार कहाँ छ ?’
सुनसरीको तनाव सिरहा सर्यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)
सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा चर्किएको छ ।
आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।

अहिले लहार र गोलबजारमा ठूलो तनाव छ । गोलबजारको एबी मलमा आगो लगाइएको छ।
अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)
कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)
संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल
सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो
सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह
सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली
सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो
कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु
सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा
देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
इरानका १० भन्दा बढी सहरमा अमेरिकी हवाई हमला, केश्ममा दम्पती र २ वर्षीय नाबालक मारिए
अमेरिकाले बिहीबार बिहान इरानका १० भन्दा बढी सहरमा हवाई आक्रमण गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार केश्म, किश, काजेरून, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोजलाई निशाना बनाइएको हो।
केश्म द्वीपस्थित एक आवासीय भवनमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका दुई वर्षीय बालकको मृत्यु भएको छ। परिवारका अन्य दुई बालबालिका घाइते भएका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकोम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईरजीसी) का दर्जनौँ सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ। तीमध्ये कमाण्ड सेन्टर, मिसाइल तथा ड्रोन सुविधा, तटीय निगरानी र रक्षा केन्द्र तथा समुद्री सैन्य संरचनाहरू रहेका छन्।
फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो
जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी












प्रतिक्रिया