साप्ताहिक ब्रिफिङ : सय सीट कटाउने कांग्रेसको योजना, तोक्यो देशभर चुनावी कमाण्डर, निर्वाचन एकै चरणमा, प्रचण्ड प्रधानमन्त्री नबन्ने, ओली प्रस्तावित र बलुचिस्तानपछि इस्लामावादमा शक्तिशाली आक्रमण « Khabarhub

साप्ताहिक ब्रिफिङ : सय सीट कटाउने कांग्रेसको योजना, तोक्यो देशभर चुनावी कमाण्डर, निर्वाचन एकै चरणमा, प्रचण्ड प्रधानमन्त्री नबन्ने, ओली प्रस्तावित र बलुचिस्तानपछि इस्लामावादमा शक्तिशाली आक्रमण


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ ।

छपाइ भएको मतपत्रको सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘निर्वाचन सफल बनाउन जिल्लावासीसँग अनुरोध’

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत

निर्वाचन प्रयोजनका लागि खोलेको खाता दुरुपयोग भए कारबाही गर्छौँ : आयोग

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

राष्ट्रिय निकुञ्जसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

समानुपातिक बन्दसूची : युवा महिला र प्रौढमा पुरुष उम्मेदवार बढी

दैनिक १३ लाख मतपत्र छापिँदै

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताएका छन् ।

शुक्रबार गृहजिल्लास्थित चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले झापा यसपटक पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे।

झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता-कार्यकर्ता र समर्थकलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे ।

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

एमाले उपाध्यक्ष बादलको दाबी : सरकार निर्वाचन सार्ने षड्यन्त्रमा छ

‘घण्टी’ समर्थक र रुटिनेलाई तनुजाले भनिन् : दुर्घटनामा दोहोरो मापदण्ड हुँदैन, मानवीय विषयमा ‘दलको झोला’ बिसाउनू

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ।

गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न भएकै समय कांग्रेसको चुनावी कमाण्डर तोकिएका उनले मंगलबार प्रदेशगत हिसाबमा सबै जिल्लाको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

कांग्रेसबाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका कमान्डर उनले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठनको निर्णय गरेर जिम्मेवारी तोकेका हुन् ।

यसअघि सभापति गगन थापा नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको थियो ।

गगनले भने : आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

प्रदेशलाई भोट नहालेको तीन वर्षमै फेरियो बालेन्द्रको बोली

ओली-दाहाल संवादबीच उपाध्यक्ष गुरुङ भन्छन् : नेकपासँग तालमेलको सम्भावना छैन

१६३ क्षेत्रमा एमालेका उम्मेदवार : रूकुम पश्चिममा जनार्दनलाई साथ, मनाङमा खाली, केही स्थानमा अझै तालमेल हुन सक्ने

कुनै दलसँग चुनावी तालमेल नगर्ने कांग्रेसको घोषणा, सबै १६५ क्षेत्रमा उम्मेदवारी कायम

कांग्रेसको आग्रह : अधिनायकवादी चिप्ला कुरा गर्दै आउँछन्, नयाँ भन्नेहरूको भ्रममा नपर्नू

देउवाका योजना अलपत्र, कस्तो आउला गगनको घोषणापत्र ?

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण : कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दलसँग चुनावी गठबन्धन वा सहकार्यको प्रस्ताव नगरेको स्पष्ट पारेकी छन् ।

अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेट भएको थियो।

उक्त भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर सम्भावित चुनावी तालमेलबारे चर्चा भएको समाचार बाहिरिए पनि रामकुमारीले त्यसलाई असत्य भनेकी हुन् ।

‘हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले कसैसँग पनि गठबन्धन वा कुनै प्रकारको सहकार्यको प्रस्ताव गर्नु भएको छैन। मिडिया ट्रायल बन्द गरौँ’, उनले सोमबार भनेकी छन् ।

उक्त भेटमा अध्यक्ष ओलीले प्रचण्डलाई अन्य क्षेत्रबाट सहयोग लिएर झापा, दाङ लगायतका क्षेत्रमा एमालेलाई सहयोग गर्न प्रस्ताव राखेका थिए।

प्रचण्डले भने- नयाँ भन्ने दलसँग धाक लाउनेबाहेक केही मुद्दा छैन 

साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

कुनै प्रभाव र दबाबमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

बाहिरिएका मन्त्रीको प्रतिरक्षा गर्दै प्रधानमन्त्री : बरु मलाई गाली गर्नुस्

कुनै दलसँग चुनावी तालमेल नगर्ने कांग्रेसको घोषणा, सबै १६५ क्षेत्रमा उम्मेदवारी कायम

नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने जनाएको छ । पार्टीले सबै १६५ वटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने जनाएको हो ।

‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन’, पार्टीका प्रवक्ता देवराज चालिसेले बिहीबार काठमाडौंमा भने, ‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ ।’

चालिसेले अहिले पार्टी देशभरका सबै क्षेत्रमा चुनाव प्रचारमा लागेको बताए । ‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापति (गगनकुमार थापा)ले पनि सार्वजनिक रूपमा यही कुरा भनिराख्नु भएको छ । त्यसबाहेक चुनावी तालमेल या गठबन्धनका नाममा आएका अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’

उनले अधिनायकवादीहरू मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्नसमेत आग्रह गरे। उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए ।

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

कांग्रेसले देशलाई एकताबद्ध बनाएको छ : उपसभापति शर्मा

कांग्रेसको आग्रह : अधिनायकवादी चिप्ला कुरा गर्दै आउँछन्, नयाँ भन्नेहरूको भ्रममा नपर्नू,

विनिता कठायतलाई ज्ञानेन्द्र शाहीको जवाफ : बाझेर होइन, सौहार्द रुपमा जुम्ली जनताको आशीर्वाद लिनू

प्रचण्डको दाबी : एमाले जनताबाट तिरस्कृत भइसक्यो, तालमेल नगरी हामी पहिलो दल बन्छौँ

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान
रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ।

जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो।

उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए । उता वरिष्ठ नेता बालेन साहसँग हिँडेका फिल्मी पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ

आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह

जेन-जीका नाममा सिंहदरबार आगजनी : चितवनका महेन्द्र गौतम समातिए

फेरि समातिए दुर्गा प्रसाईं

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 

उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामावादको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । इस्लामावादको तरलाइ क्षेत्रमा रहेको इमाम बरगाह कसर ए खदिजातुल कुब्र मस्जिदमा आत्मघाती हमलाकारीले बम विस्फोट गराएको हो ।

शुक्रबारको प्रार्थाना चलिरहेका बेला बम हमला भएको अल जजीराले उल्लेख गरेको छ । घटनामा ३१ जनाको ज्यान गएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

इस्लामावादको मस्जिदमा आत्मघाती बम हमला

वरिष्ठ रुसी सैन्य अधिकारीमाथि गोली प्रहार

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख !

डलरमा गिरावटको बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

इरान–अमेरिका ओमान वार्ता तयारी

ओमान पुगे इरानका विदेश मन्त्री, आज अमेरिकासँग वार्ता

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई भारतले खुसीका साथ स्वागत गरेको छ ।

यस सम्झौताले राष्ट्रका निर्यात वस्तुहरूमा कर कटौती गर्ने प्रतिज्ञासँगै महिनौँदेखि कायम अनिश्चितताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । यद्यपि विश्लेषकहरूले यसको कार्यान्वयन र विवरणबारे सतर्क रहन आग्रह गरेका छन् ।

ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन युद्धका सन्दर्भमा रुसी तेल खरिद बन्द गर्ने वाचा गरेपछि यो सम्झौता सम्भव भएको बताएका छन् । उनले गत वर्ष लागू गरिएको २५ प्रतिशत कर घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका हुन् ।

साथै नयाँदिल्लीले अमेरिकी ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य वस्तुहरू पाँच खर्ब डलरभन्दा बढी मूल्यका खरिद गर्न सहमत भएको पनि उनले बताएका छन् । भारतको रुसी तेल खरिदमा लगाइएको अतिरिक्त २५ प्रतिशत शुल्क हटाइएको ह्वाइट हाउसका एक अधिकारीले बताए ।

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

संयुक्त राष्ट्रसङ्घद्वारा राफाह सीमा नाका पुन : खोल्ने निर्णयको स्वागत

किएभमाथि पुनः रुसी आक्रमण

अनुदान कटौतीपछि ट्रम्पले मागे हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्ति

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

शेख हसिनाका छोरा सजीबको चेतावनी, ‘निर्वाचनपछि जमात-ए-इस्लामी भारतका लागि खतरा बन्न सक्छ’

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ०३ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा