Khabarhub

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन धरौटी बुझाएर छुटेका छन् । सुप्रिम सहकारीको तत्कालीन कोषाध्यक्षसमेत रहेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दीपेश बिहीबार जिल्ला अदालत रुपन्देहीमा ४ लाख धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले ४ लाख धरौटी लिएर पुनलाई…