अफ्रिका Archives | Page 31 of 45 | Khabarhub Khabarhub

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित,  ५ हजार ५१८ को मृत्यु

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ । विहीबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका…