अफ्रिका « Khabarhub

विमान मुख्य सहरको घरहरुमा ठोक्किँदा २४ जनाको मृत्यु

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाए छन् । उक्त विमान गोमा स्थित मुख्य सहरस्थित घरहरूमा ठोकिएको थियो । हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन् । अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए । गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि स्थानीय समय…