Live on
Your Voice, Your Power
माली– साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा १ सय बढी मारिएका छन् । बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय अधिकारीका अनुसार १ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सङ्ख्या थप केही बढ्नसक्ने जनाइएको छ । कौन्डौ जिल्ला अन्तर्गत पर्ने…