Live on
Your Voice, Your Power
त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा गोलाबारीमा परी ४ जनाको ज्यान गएको छ । हाल खलिफ हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी कब्जा गर्नका लागि सैनिक अभियान शुरु गरेपछि त्यहाँ गोलाबारी भएको हो । त्रिपोलीको दक्षिणी भेगमा रहेको अबु सलिम भन्ने क्षेत्रमा भएको गोलाबारीमा अरु २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…