Live on
Your Voice, Your Power
एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाविरुद्धको प्रदर्शन तीब्र बन्दै गएको छ । बोटेफ्लिाकालाई सत्ता छाड्न माग गर्दै प्रदर्शनको आयोजना गरिएको हो । सन् १९९९ देखि अल्जेरियाको सत्तामा रहेका बोटेफ्लिका पाचौँ कार्यकालका लागि राष्ट्रपतिमा उम्मेद्वारी दिने दिन आइतबार पनि अल्जेरिया भर प्रदर्शन भएको हो । प्रदर्शनमा दशौँ हजार मानिसहरुको सहभागिता रहेको जनाइएको छ ।…