Live on
Your Voice, Your Power
काठमाडौँ– अफ्रिकी मुलुक इथियोपियाले चिनियाँ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ । इथियोपियाले राजधानी आदिस अबाबामा निर्माणधीन आदे अबाबा राष्ट्रिय रंगशालाको सम्झौता रद्द गरेको हो । दुई पक्षबीच रंगशाला निर्माणका लागि हुन आउने खर्चका बारेमा सहमति जुट्न नसकेपछि चिनियाँ कम्पनीसँग सम्झौता रद्द गरेको हो । इथियोपियाबाट प्रकाशित हुने इथियोआनेगरी अनलाइनले जनाएअनुसार मुलुकको सँस्कृति, खेलकुद तथा…