Live on
Your Voice, Your Power
न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डन र इजिप्टले प्लेस्टाइनीलाई अस्वीकार गरेमा अमेरिकाले गर्दै आएको सहयोग रोक्का गर्ने चेतावनी दिएका छन्। अमेरिकाले भनेको सबैले मान्दै आएको दाबी गरेका उनले र्जोडन र इजिप्टलेसमेत प्यालेस्टाइनीलाई देशमा राख्न स्वीकार गर्ने उनको विश्वास छ। जोर्डनका राजा अब्दुल्ला द्वितीय अहिले वासिङ्टन डिसी पुगेका छन्। उनले राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम छ।…