अमेरिका / क्यानडा « Khabarhub

चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई चिनियाँ पक्राउ

काठमाडौं- चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई जना चिनियाँ पक्राउ परेका छन् । अमेरिकाको न्याय मन्त्रालयका अनुसार चीनतर्फ चिप्स तस्करी गरेको आरोपमा दुई जना चिनियाँ पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि चीनतर्फ एच१०० र एच२०० चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताहरुले फानयुए गोङ र बेनलिन युआनलाई पक्राउ गरिएको समाचार संस्था रोयटर्सले जनाएको…