Live on
Your Voice, Your Power
वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङले इरानलाई कुनै हतियार नदिइरहेको बताएको उल्लेख गरेका छन् । यो जानकारी दुवै नेताहरूबीच भएको पत्राचारपछि बाहिर आएको हो। ट्रम्पले उनीहरूलाई चीनले इरानलाई हतियार दिइरहेको खबर आएको बताउँदै त्यसपछि शीलाई पत्र लेखेर आपत्ति जनाएको उल्लेख गरेका छन् । उनले पत्र नै लेखेर यस्तो नगर्न भनेको बताएका छन्।…