अमेरिका / क्यानडा « Khabarhub

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम हुनसक्ने बलियो सङ्केत दिएका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानी समकक्षीले अमेरिकासँग युद्धविरामको प्रस्ताव गरेको दाबी गरेका हुन् । यद्यपि त्यसका लागि शुरुमा होर्मुजको जलक्षेत्र खुला हुनुपर्ने उनको भनाइ…