अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अस्ट्रेलियाको पत्रिका ‘द डेली टेलिग्राफ’लाई चिनियाँ कन्सुलेटको धम्की, यस्तो छ पत्रिकाको जवाफ

काठमाडौं- एक आलेखमा प्रयोग भएको तस्वीरमा माओत्से तुङलाई मास्क लगाइदिएको भन्दै नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले 'द काठमाडौं पोष्ट'का तत्कालीन सम्पादनक अनुप काफ्लेमाथि धम्कीपूर्ण विज्ञप्ति जारी गरेको धेरै भएको छैन । प्रेस स्वतन्त्रतामाथि चिनियाँ राजदूतावासले धावा बोलेको भन्दै यसबारेमा चर्को विरोध पनि भएको थियो । यस्तै घटना अस्ट्रेलियामा पनि घटेको छ । अष्ट्रेलियाको सिड्नीस्थित…