Live on
Your Voice, Your Power
काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा रहेको विश्वपिद्यालयमा पहिलो पटक महिला उपकुलपति नियुक्त गरिएको छ । जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले कश्मीर विश्वविद्यायलमा प्राध्यापक निलोफर खानलाई नयाँ उपकुलपति नियुक्त गरेका हुन् । यससँगै उक्त विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाउने निलोफर पहिलो महिला रहेको कश्मीरबारे समाचार सम्प्रेषण गर्ने ब्राइटर कश्मीर नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।…