Live on
Your Voice, Your Power
काठमाडौं- इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर ३ सैन्य पारवहन विमान परिचालन गरेको छ । फ्लाइट ट्र्याकरहरुले जनवरी यता अमेरिकाले मध्यपूर्वमा नौ वटा सी–१७ ग्लोबमास्टर ३ पारवहन विमान परिचालन गरेको जनाएका छन् । यो विमान अमेरिकी सेनाकोे बन्दोबस्ती पारवहनको सबैभन्दा भरपर्दो माध्यम हो । सन् २००३ मा इराकमाथि अमेरिकाले हमला गर्ने बेला पनि…