एसिया Archives | Page 143 of 166 | Khabarhub Khabarhub

अनलाईनमार्फत ठगी गर्ने २७७ चिनियाँ नागरिक फिलिपिन्सबाट पक्राउ

मनिला– अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा फिलिपिन्समा २७७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनमा ठगी धन्दा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै ठगी धन्दा चलाएको फिलिपिनी प्रहरीको भनाइ छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए…