Live on
Your Voice, Your Power
फिलिपिन्स– सुरक्षाकर्मीसँगको झडपका क्रममा फिलिपिन्समा १४ संदिग्ध कम्युनिष्ट लडाकु मारिएको त्यहाँको प्रहरीले जनाएको छ । मध्य फिलिपिन्सको नेग्रोस ओरियन्टल प्रान्तमा भएको झडपमा १४ कम्यनिष्ट लडाकु मारिएको त्यहाँको राष्ट्रिय प्रहरीले जनाएको हो । कम्युनिष्ट लडाकुहरु लुकेर बसेको सूचनाको आधारमा सेनासँगको सहकार्यमा शुरुमा केही घरमा प्रहरीले छापा मारेको र त्यसपछि लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएपछि झडप भएको जनाइएको…