Live on
Your Voice, Your Power
एजेन्सी– कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक सनहन इराकको राजधानी बगदाद पुगेका छन् । इराकमा रहँदा उनले प्रधानमन्त्री अदिल अब्दुल महदीलगतयत वरिष्ठ इराकी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेपछि कार्यावाहक रक्षामन्त्री सनहन इराकको राजधानी बगदाद पुगेका हुन् । उनले त्यहाँ रहेका अमेरिकी सैन्य कमाण्डहरुसँग सिरियाबाट अमेरिकी…