Live on
Your Voice, Your Power
जकार्ता– इण्डोनेशियाको एउटा थिम पार्कका सञ्चालकहरुले पूर्वीय मूल्य मान्यताको रक्षा गर्न भन्दै त्यहाँ सजाइएका दुई जलपरीको प्रतिमामा नाङ्गै रहेको स्तन छोपिदिएपछि बहस चर्किएको छ । राजधानी जकार्तामा रहेको अङ्कोल ड्रिकल्याण्ड नामक थिम पार्कका सञ्चालकहरुले त्यहाँ रहेका दुई जलपरीको प्रतिमामा यसअघि नाङ्गै रहेको स्तनमा सुनौलो कपडाले छोपेजस्तो देखिने बनाएका थिए । थिम पार्कको यस्तो कदमपछि जकर्ताताका…