एसिया Archives | Page 25 of 152 | Khabarhub Khabarhub

बाढीले यात्रुवाहक जिप बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु

काठमाडौँ- फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवाहक जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको छ । उक्त प्रान्तमा पर्ने तने नगर प्रहरीका अधिकारी जेसन बेनिटेजले बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । खोला तर्ने क्रममा बाढीले २५ जना यात्रु बोकेको जिप बगाएको हो । तने नगरको प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका…