Live on
Your Voice, Your Power
काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेका पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेका छन् । सो क्षेत्रमा पुनः सैन्य तनाव बढिरहेका बेला यस्तो दाबी सार्वजनिक भएको हो । इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको…