Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सोमबार पत्रकारहरुसँग उत्तरसँग वार्ताको ढोका खुलै रहेको धारणा राखेका हुन् । सोमबार दक्षिण कोरियाको नेसनल एसेम्बलीमा भएको सपथ समारोह पछि त्यहाँ उपस्थित पत्रकारहरुसँग उनले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन् । उनले भनेका…