एसिया « Khabarhub

ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक आक्रमण हुनसक्ने चीनको चेतावनी

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जापानलाई ताइवानको मामिलामा हस्तक्षेप गरे आणविक प्रतिक्रिया दिने र "पूर्णरुपमा युद्ध" हुने चेतावनी दिएको छ । चीनले ताइवानको मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी दिएको हो । फक्स न्यूजका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बाट अनुमोदित चिनियाँ च्यानलमा देखाएको भिडियोले जापानलाई गैरआणविक शक्तिविरूद्ध आणविक हतियार प्रयोग नगर्ने नीतिलाई अपवादको रूपमा…