भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्ने अर्थशास्त्रीको चेतावनी

काठमाडौं- अर्थशास्त्रीहरुले पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्दै जाने चेतावनी दिएका छन् । विश्व बैंकले पाकिस्तानको आर्थिक वृद्धिदरमा तीव्र कमी आउने प्रक्षेपण गरेसँगै अर्थशास्त्रीहरुले यस्तो चेतवानी दिएका हुन् । विश्व बैंकले आर्थिक वर्ष सन् २०२५–२६ मा पाकिस्तानको आर्थिक वृद्धिदर केबल २.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै पाकिस्तानी अर्थशास्त्री…