भारत / चीन / सार्क « Khabarhub

चीनमा चेक नागरिक पक्राउ

काठमाडौं- राष्ट्रिय सुरक्षामा आँच पुर्‍याएको आरोपमा चीनमा एक चेक नागरिक पक्राउ परेका छन् । चिनियाँ विदेश मन्त्रालयले ती चेक नागरिकलाई जुनको अन्त्यदेखि नै हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ । चेक गणतन्त्रको राजधानी प्रागमा बेइजिङका लागि गुप्तचरको काम गरेको आरोपमा पुर्पक्षको प्रतीक्षामा रहेका एक चिनियाँ नागरिकको तत्काल रिहाइको माग गर्दै चीनले यो कदम चालेको हो…