भारत / चीन / सार्क Archives | Page 100 of 343 | Khabarhub Khabarhub

विदेशी भूमिमा अवैध चिनियाँ प्रहरी चौकी, सुरक्षा निकायहरु चिन्तित

काठमाडौँ- चीनले अरु देशहरुमा अवैध तरिकाले प्रहरी चौकी स्थापना गरिरहेको पाइएको छ । अन्य मुलुकका नागरिकलाई निशाना बनाउन एवम् विदेशमा रहेका चिनियाँ नागरिकलाई नियन्त्रण र निगरानी गर्नका लागि चीनले विदेशी भूमिमा अवैध प्रहरी चौकी स्थापना गरेको हो । चीनले दर्जनौँ देशहरुमा समानान्तर प्रहरी संयन्त्र बनाइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भागेर विदेश पुगेका संदिग्धलाई…