Live on
Your Voice, Your Power
काठमाडौं- अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । त्यहाँ दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करिब ९७ प्रतिशतभन्दा बढी अफगानहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको…