भारत / चीन / सार्क « Khabarhub

चीनमा माझीसँगै माझीले समातेका माछामा पनि कोरोना भाइरसको परीक्षण

काठमाडौँ– कोरोना भाइरसको प्रकोप रोक्न चीनले माछा मार्ने माझी मात्रै नभई माझीले समातेका माछाहरु समेत परीक्षण गर्ने गरेको पाइएको छ । ब्लूमबर्गका अनुसार चिनियाँ अधिकारीहरुले दक्षिणी फुजियान प्रान्तको सियामेन सहरमा माझीहरुसँगै उनीहरुले समातेको माछामा पनि कोरोना भाइरसको परीक्षण गर्दै आएका छन् । सियामेन सहरको तटपारी अवस्थित हाइनान टापुमा कोरोना भाइरसको प्रकोप अझ खराब बन्दै जाँदा…