भारत / चीन / सार्क « Khabarhub

पाकिस्तान प्रशासित कश्मीरमा कश्मीरी पत्रकार एवम् कवि नियन्त्रणमा

काठमाडौं- पाकिस्तान प्रशासित जम्मु र कश्मीरको वाघ क्षेत्रमा कश्मीरी पत्रकार तथा कवि अहमद फरहाद जुन २० देखि प्रशासनिक नियन्त्रणमा परेका छन् । सार्वजनिक शान्ति सुरक्षा अध्यादेश अन्तर्गत गरिएको यो पक्राउलाई सो क्षेत्रमा शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारमाथि चालिएको दमनका रुपमा हेरिएको छ । प्राप्त जानकारी अनुसार, अधिकारीहरूले अहमदलाई यस क्षेत्रमा भइरहेका विरोध प्रदर्शनहरूको विरोध…