भारत / चीन / सार्क « Khabarhub

समस्या पर्दा भारतले सधैँ सहयोग गरेको छ : मालदिभ्सकी पूर्वविदेशमन्त्री मौमुन

काठमाडौं– मालदिभ्सकी पूर्वविदेशमन्त्री दुनिया मौमुनले आफ्नो मुलुकलाई समस्या पर्दा भारतले सधैँ सहयोग गर्दै आएको बताएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मालदिभ्स भ्रमणका क्रममा पूर्वविदेशमन्त्री मौमुनले यस्तो बताएकी हुन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले दुई मुलुकबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा पनि व्यक्त गरिन् । हिन्द महासागर क्षेत्रको सबैभन्दा ठूलो मुलुकको हिसाबमा…