भारत / चीन / सार्क « Khabarhub

काबुल घटनाबारे बाइडेनले भने : आतंकवादीहरुलाई खोजेरै कारबाही गर्छौँ, उद्धार रोकिँदैन

काठमाडौँ - अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन्। विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको खबरले दुःखी भएको बताउँदै उनले घटनमा स‌ंलग्नविरुद्ध कडा कारबाहीको चेतावनी दिएका हुन् । उनले अफगाननिस्तानबाट अमेरिकी हवाई उद्धार कार्य जारी रहने जनाएका छन्…