भारत / चीन / सार्क Archives | Page 276 of 307 | Khabarhub Khabarhub

एसियाकै सबैभन्दा कम उमेर र तौलकी बालिकाको मुटु प्रत्यारोपण

वुहान– चीनको हुवेयी राज्यअन्तर्गत वुहान शहरको युनियन अस्पतालमा ६६ दिन (२ महिना ३) दिन उमेरकी एक बालिकाको मुटुको सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको छ । रुईरुइ नाम गरिएकी ती बालिका मुटुको उपरेशन गरिएकी एसियाकै कम तौल तथा उमेर भएकी बालिकाको रुपमा लिइएको छ । उनको तौल ३ किलोग्राम रहेको जनाइएको छ । सर्जिकल टीमको नेतृत्व गरेका…