भारत / चीन / सार्क « Khabarhub

क्वारेन्टाइनबाट भाग्न थाले हजारौं भारतीय

भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न 'लकडाउन' लागु गरेपछि शहरहरूबाट गाउँतिर पुगेका हजारौँ मानिसहरु क्वारेन्टाइनबाट भाग्न थालेका छन् । उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टाइन बनाइएको थियो । तर शहरबाट आएका मानिसहरु गाउँतिर भाग्न थालेका हुन् । तर त्यस्ता क्वारेन्टाइनमा सामान्य खालका सुविधाहरु पनि नभएको भन्दै…