Live on
Your Voice, Your Power
काठमाडौं - चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको हो । अरु १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय…