Live on
Your Voice, Your Power
नयाँ दिल्ली– कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो । कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । ३५ वर्षीय ती व्यक्तिलाई बुधबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । अस्ट्रेलियाको सिड्नीबाट नयाँ…