भारत / चीन / सार्क Archives | Page 30 of 341 | Khabarhub Khabarhub

व्यापार युद्ध चुलिँदै गर्दा चीनले पनि भन्सार शुल्क बढायो

बेइजिङ- चीनले शुक्रबार अमेरिकी सामानमा भन्सार शुल्क वृद्धि गरी १२५ प्रतिशत पुर्‍याउने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप भन्सार शुल्क लगाएसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको छ । यसको बदलामा चीनको यो प्रतिक्रिया आएको हो । चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक…