Live on
Your Voice, Your Power
भारत– हराएको भारतीय वायुसेना को विमान एएन–३२ खोज्ने प्रयास जारी छ । ४२ घन्टा पहिला ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो । सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् । विमान हराएको ४२ घन्टा भइसकेको छ…