Live on
Your Voice, Your Power
काठमाडौं- जे सिन्ध फ्रिडम मुभमेन्ट (जेएसएफएम) का अध्यक्ष सोहेल अब्रोले सिन्ध क्षेत्रमा पाकिस्तानले मानव अधिकार उल्लङ्घन गरिरहेको गम्भीर आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा उनले सिन्ध प्रान्तमा व्यापक मानव अधिकार उल्लङ्घन भइरहेको दाबी गरेका हुन् । अब्रोले सिन्धी जनताको राजनीतिक भविष्य तय गर्न संयुक्त राष्ट्रसंघले जनमत संग्रह गराउनुपर्ने माग समेत राखेका…