Live on
Your Voice, Your Power
अमृतसर– भारतको जेलबाट मुक्त भएका १९ जना पाकिस्तानी कैदीबन्दी स्वदेश पुगेका छन् । उनीहरु अट्टारी–वागा सीमा हुँदै पाकिस्तान पुगेका हुन् । विभिन्न समयमा विना प्रवेशआज्ञा र गैरकानूनी रुपमा भारत पुगेका पाकिस्तानलाई भारतले फत्राउ गरि जेल चलाउन गरेको थियो । जसमध्ये हालै भारत सरकारले १९ जनालाई कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो । भारतको जेलबाट मुक्त…