भारत / चीन / सार्क « Khabarhub

माओवादीले गराएको बम विस्फोटमा परी भारतमा १५ सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली– भारतको महाराष्ट्र राज्यमा बम विस्फोट हुँदा कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु भएको छ । भूमिगत युद्ध गर्दै आएका भारतीय माओवादीको प्रभाव रहेको कुर्खेडा–कोर्ची सडकखण्ड अन्तर्गत गाडचिरोली गाउँमा बम विस्फोट गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त सडकमा गस्तीमा रहेको सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् । पछिल्लो आक्रमण सुरक्षाकर्मीलाई लक्षित…