Live on
Your Voice, Your Power
काठमाडौं- चिनियाँ इतिहासको एउटा घटनाबाट आजको सामग्री शुरु गरौँ । प्राचीन चिनियाँ इतिहासमा ‘तीन अधिपति र पाँच सम्राट’ भनिने कालखण्डको एक समय अतिविशाल मुसलधारे वर्षा भयो । चिनियाँ भूमिमा यसअघि कहिल्यै थाहा नभएको बाढी आयो । बाढी यति ठूलो थियो कि पानीको सतहले पहाड र हिमालको टुप्पोसम्म भेटेको थियो । चिनियाँहरु त्राहिमाम् थिए । बाढीको…