भारत / चीन / सार्क « Khabarhub

भारतीय मन्त्री भन्छन्- कालादान परियोजना २०२७ देखि सञ्चालनमा आउँछ

काठमाडौं- भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवालले कालादान परियोजना सन् २०२७ देखि सञ्चालनमा आउने बताएका छन् । पूर्वोत्तर क्षेत्रमा सहज पहुँच विस्तार गर्नका लागि भारतले म्यान्मारसँग मिलेर यस परियोजना निर्माण गरिरहेको छ । यस परियोजना सम्पन्न भएको खण्डमा पश्चिम बङ्गालको राजधानी कोल्काता र मिजोरम राज्यको राजधानी ऐजवालबीचको दूरी ७ सय किलोमिटरले छोटिने अपेक्षा गरिएको उनले बताए…