भारत / चीन / सार्क Archives | Page 42 of 342 | Khabarhub Khabarhub

भारतको नयाँ विदेश सचिवमा विक्रम मिश्री नियुक्त

एजेन्सी – भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले उनलाई विदेश सचिवमा नियुक्त गरेको हो । उनी यसअघि डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। जुलाई १५ बाट उनले कार्यभार सम्हाल्ने बताइएको छ । अहिलेका विदेश सचिव विनयमोहन क्वात्राको कार्यकाल जुलाई १४ मा सकिँदै छ । क्वात्रा १९८९…