भारत / चीन / सार्क Archives | Page 43 of 342 | Khabarhub Khabarhub

साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साझेदार मुलुकहरुसँग सहकार्य गर्न आफू सदैव तयार रहेको जनाएका छन् । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनबाट तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीले भारत ‘छिमेक प्रथम’ नीतिमा प्रतिबद्ध रहेको पनि बताए । उनले भारतका छिमेकी मुलुकहरुका साथै हिन्द महासागर क्षेत्रमा अवस्थित मुलुकहरुसँगको सहकार्यलाई निरन्तरता दिने बताएका हुन् । प्रधानमन्त्री मोदीले…